‘कुन चाहिँ राप्रपाले देश हाँक्ने हो ?’

काठमाडौं । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाएकी छन् । पार्टीको निर्णयप्रति असहमति जनाउँदै थापाले राप्रपामा विद्रोह गरेकी छन् । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति नायिका थापाले विमत्ति जनाएकी हुन् । शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको … Continue reading ‘कुन चाहिँ राप्रपाले देश हाँक्ने हो ?’